इन्डोनेशियामा ड्रोन बनाउने कम्पनीको कार्यालय रहेको भवनमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेशियाको राजधानी जाकार्तामा एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ।