गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन भण्डारी रहेको पोस्टर सार्वजनिक गरेका छन् ।  एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पक्ष प्यानलमा रहेका बाँस्कोटाले मदन भण्डारीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् ।  उनले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व एमालेमा दृढ र सन्तुलित नेतृत्व भन्ने’ नारासहितको पोस्टर सार्वजनिक गरे हुन् ।  अरूले वर्तमान अध्यक्ष केपी […]