नेपाली कामदारलाई तलब फिर्ता गराउने सिड्नीको कम्पनीलाई पौने दुई लाख डलर जरिबाना
७ असोज, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली आप्रवासी कामदारलाई आफ्नै तलब कम्पनीलाई फिर्ता गर्न लगाएर शोषण गरेको ठहर गर्दै अदालतले इनोभेटिभ एसोसिएट्स प्रालि र यसका सञ्चालकलाई कुल १ लाख ७७ हजार अस्ट्रेलियन डलर जरिवाना …