रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ । नेपाली सेना र अन्य निजी कम्पनीको हेलिकप्टरमार्फत बुधबार १ सय १२ वटा शव रसुवाबाट नुवाकोट पठाइएको छ । रसुवाको टिमुरे क्षेत्रमा भेटिएका ९८ र धुन्चेमा भेटिएका १४ वटा शव नुवाकोटस्थित सैन्य तालिम केन्द्र, त्रिशूली लगिएको हो । शवलाई हेलिकप्टरभित्र राखेर र हुक […]