शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकता : मन्त्री पोखरेल

मन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।