आईसीएफसी फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति

आईसीएफसी फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आएर अध्ययन गरिरहेकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। काठमाडौंको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत शाहीलाई शिक्षामार्फत क्षमता विकास तथा भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको फाइनान्सले जनाएको छ। कम्पनीका अनुसार जन्मस्थान कर्णाली भए पनि काठमाडौंमा बसेर अध्ययन गरिरहेकी शाहीलाई प्रदान गरिएको […]