लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै निरन्तर अगाडि बढिरहेकी प्रतिभाशाली कलाकार आरती बुढा फिचर्ड मोडलका रुपमा लोकप्रियताको शिखर चढिरहेकी छिन् । अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनयको प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन् । अभिनयप्रतिको गहिरो रुचि, निरन्तरको […]