फेरि बढ्यो सुनचाँदीको भाउ, सुन तीन लाख रुपैयाँ नजिक

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले महँगिएको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ […]