सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच हजार २ सय र चाँदी २५० रुपैयाँले घटेको हो ।