दिल्लीमा रविले भने– तस्वीर आफैं बोल्दैछन्, के हुँदैछ भनेर

२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब के हुँदैछ र देश कता जाँदैछ भनेर बोल्नु नपर्ने बेला भएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा …