सहकारीका सुरक्षा गार्डलाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

१७ वैशाख, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ वर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र …