‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली चलचित्र डिजिटल युगमा प्रवेश गरे पनि नेपाल चलचित्र कलाकार संघमा डिजिटल प्रणालीको प्रमाण खोज्दा गत साता संघको निर्वाचन नै स्थगित भयो । -