सडकपेटीमा हिँडेका बृद्धसँग अभद्र व्यवहार गरेको भन्दै युवासंघ ललितपुर अध्यक्ष पक्राउ

काठमाडौँ-  ललितपुरको लगनखेल क्षेत्रमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको