रविको सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउन सरकारी वकिल अलमलमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउने कि नपठाउने सरकारी वकिल अलमलमा परेकी छिन्।