केनको दोस्रो गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

३ असार, काठमाडौं । ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा फेरि अग्रता लिएको छ । डालास स्टेडियममा भइरहेको खेलमा केनले ४२औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता …