नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा समूह प्रस्तुतितर्फ किस्पाङ बहुप्राविधिक शिक्षालय, काहुले प्रथम भएको छ । ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ अन्तर्गत आज वडा नं ३ स्थित ऐँसेलु भूमे माध्यमिक विद्यालय, काहुलेमा आयोजित प्रतियोगितामा ‘नानी त रैछौँ…’ बोलको समूह नृत्यमा सो शिक्षालयका विद्यार्थीले प्रथम स्थान हासिल गरेका हुन् । समूह नृत्यमा ‘म्हेन्दोमाया।।।’ […]