२३-२४ भदौमा मुलुकमा भएको जेन-जी विद्रोहपछि २१ फागुनमा आम निर्वाचन हुँदै छ। निर्वाचनमा यथार्थ, कार्यान्वयनयोग्य र उपयुक्त योजना पेस गर्ने राजनीतिक दल र उम्मेदवारको छनोट गर्नु हाम्रो कर्तव्य हो। गलत दल र उम्मेदवार छनोट गरेमा पछि पछुताउने विकल्प मात्र रहन्छ। किनकि, आज हामी जे रोप्छौँ, फल्ने त त्यही नै हो। यतिबेला राजनीतिक दलहरू धमाधम घोषणापत्र […]