तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को गीत ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा सार्वजनिक भएको छ । गीत सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो ।
‘मोहनी लगाउने’ बोलको गीतमा रञ्जित गजमेरको संगीत छ …