‘लालिमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । २९ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशा दर्शाउँछ । टिजरमा एक युवतीलाई चित्रण गरिएको छ जसको भूमिका रोशनी कार्कीले …