एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी सेनाले देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता थप बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले लेबनानी सेनाको संख्या र उपस्थितिमा वृद्धि भइरहेको उल्लेख गरे। उनले यसलाई सकारात्मक संकेत भने पनि क्षमता सुदृढीकरणका लागि अझै पर्याप्त स्रोत र […]