काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र भोलि (मंगलबार) सम्मका लागि लम्बिएको छ। मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले आज (सोमबार) पत्रकार सम्मेलनमा जानकारी दिए। कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको […]