काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने बताएको छ । प्राधिकरणले बुधबार उक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने भएको छ । फिडरको भार मिलाउन, […]