गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन्। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन्। सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन्। स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई […]