९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको जिकिर गरेका छन् । बुधबार राष्ट्रिय प्रेस क्लबमा सञ्चारकर्मीहरूसँग अन्तरक्रियामा मन्त्री खरेलले ६० दिनभित्रै नियमअनुसार सबैले सम्पत्ति …