जन्मोत्सवमा दीपा देवकोटाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (तस्बिरसहित)

देवकोटाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।