जेफ्री एप्सटिन र नोम चोम्स्कीका बाहिरिएका इमेलहरू बारे विजय प्रसाद
म निकै मर्माहत भएको छु ।
सानो छँदा मैले भयानक यौन हिंसा भोगेको थिएँ जसको बारेमा मैले पहिले पनि लेखिसकेको छु र त्यसको चोटले मलाई दशकौँ पछिसम्म पनि पिरोलिरहेको छ।
यसको अर्थ म बालबालिकालाई नैतिक रूपमामात्र होइन, …