नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य मंगलबार फेरी बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३ […]