निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै
२१ माघ, काठमाडौं । निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो ।
भारतीय दूतावास स्रोतका अनुसार तेस्रो …