६ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ ।