काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै प्रभाव क्षेत्रमा कमजोर पारे । प्रदेश १ मा प्रभावशाली मानिएको कोइराला परिवारलाई कमजोर पार्ने क्रममा पूर्वमहामन्त्री […]