बाँके : डुडुवा खाेलाकाे बाँधमा डुबेर तीन जनाकाे ज्यान गयाे

बाँके – बाँकेमा डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनीहरूकाे ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई ...

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु - NepaliPatra

बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज […]

विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु

बाँके,कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको बुधबार दिउँसो मृत्यु भएको छ । नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमा

नहरमा डुबेर नेपालगञ्ज र चितवनमा पाँच जनाको मृत्यु

चितवन/बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका तीन जना युवाको डुवेर मृत्यु भएको छ । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै कोहलपुर नगरपालिका चटारस्थित डुडुवा खोलामा रहेको नहरमा गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ […]

बाँकेमा डुबेर तीन जना युवाको मृत्यु, दुईको उद्धार

काठमाडौं :  बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर  तीन युवाको मृत्यु भएको छ।मुस्लिम समुदायको महान पर्व बकरइदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्न नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको बाँके प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अ