काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना काडिजसंग १-१ को बराबरीमा रोकिएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । खेलमा दुवै गोल पेनाल्टीबाट भएको थियो । मेसीले ३२औं मिनेमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर बार्सा जिततर्फ अग्रसर हुँदा काडिजले अन्तिमतिर […]