शिक्षाविद् केदारभक्त माथेमाले सरकारले देशभित्र विभिन्न समुदायको विद्यालय खोल्नुको साटो एकीकृत समाजलाई समेट्नेगरी सार्वजनिक शिक्षाको गुणस्तर रबढाउनुपर्नेमा जोड दिए। उनले सरकारको यो कदमले समाजमा फुट ल्याउने सम्भावना औंल्याए। शिक्षा भनेको सबैका लागि समान पहु...