बेलायतमा सोमबारबाट लकडाउन सहज बन्दै, ६० प्रतिशतले लगाए खोप

लन्डन । आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउनलाई थप खुकुलो पार्ने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार दिएको आश्वासनले इंग्ल्याण्डवासी निकै उत्साहित बनेका छन् । बेलायतमा कोरोना संक्रमणको प्रभाव निरन्तर ओरालो लाग्दै गएपछि लकडाउन सहज हुनेमा थप बल पुगेको छ । पछिल्ला केहि दिनयता मृतक संख्या, संक्रमित संख्या र अस्पताल भर्...