कोरोनाकालमा पनि लुम्बिनीका सांसदले लिए बैठकभत्ता र यातायात खर्च

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले घरभाडा नलिने भनेर भनेको तर मर्मतसम्भारको रकम लिने नभनेको बताए । उनले घर मर्मत गर्नुपर्ने भएकाले रकम लिनुपरेको बताए