विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले संसद्को अवहेलना गरेको नेकपा एमालेले दाबी गरेको छ । नेकपा एमाले संसदीय दलको तर्फबाट प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य तिलचन पाठकले अनशनका नाममा कार्कीले भ्रम फैलाएको बताएका छन् । पाठकले प्रदेश सभामा बोल्दै भने, ‘पूर्व मुख्यमन्त्री कार्की १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार कटौती भएको […]