कुमार पौडेल इन्काउन्टर प्रकरण : तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्चको आदेश
प्रहरी गोलीबाट एक व्यक्तिको मृत्यु भएको घटनामा सर्वोच्च अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सात दिनभित्र जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । नेत्रविक्रम...