काठमाण्डाै – कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोना विरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् ।
पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव बारे छलफल हुने गरेको छ । तर, यस्ता छलफल र कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरेका छैनन् । कोरोना भाइरसको जोखिम टरिनसकेको भन्दै स्...