इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित, जर्मनी र इटली बराबरीमा रोकिए

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित भएको छ। हंगेरीस्थित पुस्कस एरेनामा सम्पन्न खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा हंगेरीले अग्रता बनाएको थियो। हंगेरीका लागि डोमिनिक सोबोस्लाइले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे।…

सम्बन्धित सामग्री

इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिए, हंगेरीलाई हराएको इटली अन्तिम चारमा

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्ब्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले जर्मनीसँग ३-३ गोलको बराबरी खेलेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६ वटै गोल दोस्रो हाफमा हाफमा भएका थिए। खेलको ५२ औं मिनेटमा इल्के गुण्डोगनले पेनाल्टीमार्फत गोल…

पत्रकार किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा

असार २३, काठमाण्डौ । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर […]

किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा उपलब्ध

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अन्ट्रान्सलेटेबल पुस्तक अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको हो ।पुस्तक अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा उपलब्ध रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जना

नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ । त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास...

गोलरहित बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र इटली, जर्मनी र हंगेरीको पनि बराबरी

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र इटली बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीसँग गोलरहित बराबरीमा रोकिएको हो। पछिल्लो पटक युरो कपको फाइनलमा यी दुई टोली भिड्दा समर्थकले देखाएको अराजक व्यवाहारको सजायस्वरुप यो खेल बन्द रंगशालामा गराइएको थियो। यद्यपि केही हजार…

जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए

१२ मंसिर, काठमडौं । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् । बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]