२२ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।

सम्बन्धित सामग्री

गएको २४ घण्टामा १४ हजार बढीले बुस्टर डोज लगाए

नेपालमा कोभिड–१९ को सङ्क्रमणको ग्राफ तीव्र गतिमा उकालो लाग्दा बुस्टर डोज लगाउनेको दर सुस्त गतिले अगाडि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १४ हजार ५० जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।हालसम्म भने ७२ लाख ७६ हजार ९२२ जनाले लगाएका थिए । बुस्टर डोज गएको एक सातामा अर्थात् साउन १० गते २२ हजार ३८५ जनाले बुस्टर डोज खोप लगाए थिए । ११ गते ४ हजार १४६ जनाले बुस्टर डोज लगाउँदा १२ गते  १४ हजार ८४८ जनाले लगाएका थिए । यस्तै, क्रमशः १३ गते ९ हजार २२३,१४ गते १८ हजार १

बैतडीका एक लाख ४२ हजारजनाले लगाए कोरोनाविरुद्धको खोप

बैतडी : बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक लाख ४२ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। बुस्टर डोज भने ४ हजार ३०१ जनाले लगाएका छन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो र २६ हजार ४९५ जनाले पूर्ण खोप पाएका छन्।पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जन

१८ वर्षमाथिका ३४.५ प्रतिशतले लगाए पूर्ण खोप

१८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यामध्ये ४३ दशमलब ४ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप पाएका छन्।

काठमाडौंमा ७३ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्रा लगाए खोप

उपत्यकाका ७३ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असोज १३ गतेसम्मको तथ्यांक अनुसार ७३ प्रतिशत अर्थात् १५ लाख ६२ हजार ७ सय ३४ जनाले पूर्ण मात्राको खोप तथा ७६ प्रतिशत अर्थात् १६ लाख २२ हजार ४ सय ४१ जनाले पहिलो मात्राको खोप लगाएका हुन् ।

७३ प्रतिशत सुरक्षाकर्मीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

तीनवटै सुरक्षा निकायमा रहेका दुई लाख चार हजार २० सुरक्षाकर्मीमध्ये एक लाख ४९ हजार पाँच सय ७४ (७३.३१%) ले दुवै डोज लगाएका छन्, थप २२ हजार आठ सय २९ (११.१९)ले...

काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले लगाए दोस्रो मात्रा खोप

शनिबार शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।

३१ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं। देशभर हालसम्म ३१ लाखभन्दा बढीले कोरोना विरुद्धको पहिलो तथा दोस्रो खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालभित्र ३१ लाख१३ हजार ८७० जनाले कोरोना खोप लगाएका छन्, जसमध्ये२४ लाख २२ हजार ३७६ जनाले पहलो डोज मात्र र छलाख ९१ हजार ४९४ जनाले दुवै डोज लगाएका हुन्। नेपालले हालसम्म ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ।

१७ लाख ८२ हजारको लक्ष्य, एक लाख ६५ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सोमबार स्वास्थय तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसमध्ये हिजो (फागुन २३ सम्म) उक्त संख्यामा खोप लगाइएको हो । आज (सोमबार) को विवरण आउन बाँकी छ। जसमध्ये प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्। गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरिएको हो ।

एक लाख ७१ हजारले लगाए खोप

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।उनका अनुसार प्रदेश नं। १ मा २३ हजार ८२ जना, प्रदेश नं। २ मा २२ हजार ...

शुक्रबारसम्म १ लाख ७० हजार बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं : शुक्रबारसम्म देशभर ७७ जिल्लाका  २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन्।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप शनिबार सम्म लगाइने जानकारी दिए। दोस्रो चरणअन्तर्गत