प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई बताउनुभयो । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराउनुभएको …

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’, कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा, कैद मिनाहा दिने कानुनी व्यवस्था गलत : महामन्त्री शर्मा, मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए  ।  कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा कोशी […]

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ- चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । बालुवाटारमा बसेको बैठकमा विदेश भ्रमणबारे पार्टीका नेताहरूलाई जानकारी गराएको सचिव दिनानाथ शर्माले बताए । प्रचण्डको भनाई उदृत गर्दै सचिव शर्माले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा […]