सप्तरीकोसी नगरपालिकामा ताला लगाउने क्रममा झडप, दुई जना घाइते

सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । चार  दलका कार्यकर्ताले  लगाएको ताला फुटाएपछि पुनः आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।६ बुँदे माग राख्दै बिहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।झडपका क्रममा सप्तकोशी नगरपालिका(४ का वडा अध्यक्ष बद्रिनारायण च