बुटवल : प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बसन्ती खड्का…