गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि युवा संघले उडायो कालो बेलुन

पोखरा : युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी कालो बेलुन उडाएर विरोध गरेको छ। पाँच दल मिलेर बनेको सरकारले स्थानीय तहको चुनावको घोषणा गर्न आनाकानी गरेको भन्दै युवासंघले विरोध जनाएको हो। युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले सत्तारुढ गठबन्धनले…