पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको रकम जुटाउने प्रक्रिया सुरु भएको छ ।जसअनुरुप सस्ंथापक सेयरधनीको लागि प्रथम चरणको आह्वान गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए । त्यसपछि दोस्रो चरणमा पनि संस्थापक थपिनेछन् र त्यसपछि मात्र प्राथमिक निष्कासनमा जाने उनले बताए ।२०७५ सालमा सम्पन्न […]