जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा सुनुवाइ आज, कानुन व्यवसायीहरू धर्नामा

काठमाडाैँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिवले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाइ आज हुँदैछ। प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो। सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष […]