वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

काठमाडौं । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

एक व्यक्तिलाई विदेश उडाएबापत ५० हजार रुपैयाँ शुल्क उठाएको आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०७३/७४ मा मेनपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेसँग १९ अर्ब रुपैयाँभन्दा बढी लिएका छन्। तर, ११ सय मेन पावर कम्पनीले तिरेको करचाहिँ २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ मात्र छ।