आइजिपी नियुक्तिविरुद्धको रिट : सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपाल प्रहरीको आइजिपी नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निवेदक एआइजी विश्वराज पोखरेल पक्षका कानुन व्यवसायीले बिहीबार गरेको जवाफी बहस सुनेपछि न्यायाधीश...
काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ।आजको सुनुवाइ न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको अदालत प्रशासनले जनाएको छ।न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे। उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।आदेशमा