चांगान नेभो क्यू ०५ बुटवल र इटहरीमा सार्वजनिक हुँदै, कति छ मूल्य ?

एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.अन्तर्गतका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उक्त एसयूभी सार्वजनिक गर्न लागेका हुन् ।