उदयपुरमा जंगली हात्तीको आतंक, ‘ध्रुवे हात्ती’कै जस्तो लक्षण देखाउँदा स्थानीयमा त्रास

केही महिना देखि शान्त रहेको जंगली हात्ती आतंक फेरि सुरु भएको छ । बिशेष गरेर मंसिर– पौषमा किसानलाई सताउने गरेको हात्तीले आतंक मच्चाउन थालेको हो ।